‘तत्काल इरानमा आक्रमण गर्ने योजना छैन’
अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले सहयोगी मुलुकका विदेशमन्त्रीहरूलाई वासिङ्टनले तत्काल इरानमा नयाँ सैन्य आक्रमण गर्ने योजना नराखेको जानकारी दिएका छन्।त्यसको सट्टा अमेरिकाले इरानमा आर्थिक दबाब, नौसैनिक निगरानी तथा हर्मुजको जलघाँटी हुँदै हुने पेट्रोलियम आपूर्तिमा प्रभाव बढाउने रणनीति अघि बढाएको उनले बताएका छन्।‘एक्सियोस’का अनुसार ट्रम्प प्रशासनले ठुलो सैन्य कारबाहीमा फ
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







